भानु जयन्तीमा बालुवाटारमा भोज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय बृहत् हिमवत्खण्ड कला साहित्य सम्मिलन —२०७५ का सहभागी विदेशी साहित्यकारहरुको सम्मानमा प्रधानमन्त्री निवास बालुवाटारमा रात्रिभोजको आयोजना गर्नुभयो । प्रधानमन्त्री ओलीले आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा आयोजित तीन दिनसम्म चल्ने सम्मिलनका क्रममा विदेशी साहित्यकारहरुको नेपाल बसाइ सुखमय रहने अपेक्षा व्यक्त गर्दै … Continue reading भानु जयन्तीमा बालुवाटारमा भोज